
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरूलाई आकर्षक लाभांश दिने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको आज साँझ बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जस अन्तर्गत कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ।
कम्पनीले जनाएको अनुसार, घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरूलाई वितरण गरिनेछ।
आइएमई लाइफ इन्स्योरेन्सद्वारा २१.०५% लाभांश घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    