नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र व्यापारीहरूका लागि कारोबारयोग्य सूचीकृत कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ।
कारोबारयोग्य कम्पनीहरूमा ११२ वटा सूचीकृत कम्पनी परेका छन्। जसमा १९ वटा वाणिज्य बैङ्क र ९ वटा विकास बैङ्क छन्।
त्यस्तै ५ वटा फाइनान्स, २६ वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २५ वटा जलविद्युत कम्पनी र दुई वटा अन्य समूहका कम्पनी छन्।
नेप्सेद्वारा ११२ कारोबारयोग्य कम्पनीहरूको नामावली सार्वजनिक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
