बन्दीपुर हिलले पर्यटन दिवसको अवसर पारेर निःशुल्क बस सेवा सुरु गरेको छ । बन्दीपुर केबलकारको बटम स्टेसनदेखि डुम्रे बजार हुँदै पिप्लेसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको हो ।
निःशुल्क बस सेवाले बन्दीपुर हिलसम्म आवतजावत गर्नेलाई सहज हुने बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।
भदौ २४ गतेदेखि नियमित मर्मतका लागि बन्द रहेको केबलकार असोज १० देखि सञ्चालनमा आइसकेको छ । बन्दीपुर हिलले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेको छ । बन्दीपुरको मात्रै नभई समग्र तनहुँको पर्यटन प्रवर्द्धनमा बन्दीपुर हिलले सहयोग पुर्याएको प्रमुख कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिनुभयो ।
बन्दीपुर केबलकारद्वारा निःशुल्क बस सेवा सुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en