सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मिति २०८१ साल भाद्र ३० गते, आइतबारका दिन बसेको सञ्चालक समितिको ३० औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ को लागि ग्लोबल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८११ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर वितरण गर्ने भएको छ ।
आ. व. २०८०/०८१ का लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
