लुम्बिनी केबलकार र लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एण्ड साइन्स कलेज बिच ५० वा ५० भन्दा बढी विद्यार्थीहरूलाई लुम्बिनी केबलकारमा एकै पटक यात्रा गराउँदा विद्यार्थी टिकटमा २५% छुट प्रदान गर्ने गरी सम्झौता सम्पन्न भएको छ।
सो कलेजमा १२०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सो सम्झौतामा केबलकारको तर्फबाट अपरेसन म्यानेजर डिएन कायस्थ र कलेजको तर्फबाट सञ्चालक तुलसीप्रसाद सापकोटाले हस्ताक्षर गर्नुभएको लुम्बिनी केबलकारका मार्केटिङ एण्ड पिआर प्रमुख प्रज्वल घिमिरेले बताउनुभएको छ।
लुम्बिनी केबलकार र लुम्बिनी इन्जिनियरिङ म्यानेजमेन्ट एण्ड साइन्स कलेज बिच सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en