राष्ट्रपति कार्यालय महाराजगञ्मा शुक्रवार आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्र दीप विभूषण प्रदान गर्नु भएको छ ।
चन्द्रप्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्र दीप विभूषण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
