स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष (Chairman) पदमा ज्ञानेन्द्र प्रसाद पाण्डे नियुक्त हुनुभएको छ । लघुवित्तको २०७९ चैत्र ११ गते शनिवार बसेको सञ्चालक समितिको २४९ औँ बैठकले गरेको निर्णय अनुसार ज्ञानेन्द्र प्रसाद पाण्डेलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको लघुवित्तले बताएको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
