आइएमई पे र मेटलाइफ इन्सोरेन्सबिच सम्झौता

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबिच सम्झौता सम्पन्न भएको छ ।

सम्झौता अनुसार मेट लाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण बापतको शुल्क आइएमई पे मार्फत भुक्तान गर्न सक्ने सो कम्पनीले बताएको छ ।


सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गर्नुभएको सोही कम्पनीले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x