स्टक ब्राेकर्स एसोसिएसन अफ नेपालले आज २८ औँ वार्षिक साधारण सभा गर्दै

स्टक ब्राेकर्स एसोसिएसन अफ नेपालले पौष २२ गते (आज) २८ औँ वार्षिक साधारण सभा गर्दै छ ।कम्पनीले साधारण सभा याक एण्ड यति हाेटल, काठमाण्डाैँमा दिउँसो १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।

सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x