आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रुपैयाँ १६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा तोकिएको छ।

यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ ५८ पैसा र बिक्रीमा १०३ रुपैयाँ रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ६० पैसा र बिक्रीमा ९ रुपैयाँ ६४ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ ०८ पैसा र बिक्रीमा ३९ रुपैयाँ २४ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ २१ पैसा र बिक्रीदर ४० रुपैयाँ ३८ पैसा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x