कर्मचारी सञ्चय कोषमा रिक्त रहेका निम्न पदहरू लोक सेवा आयोगको सहमति अनुसार खुला प्रतियोगिताद्वारा स्थायी पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकहरूबा मिति २०८१/१२/०८ गतेदेखि दरखास्त आह्वान गरिएको छ । तोकिएको योग्यता पुगेका इच्छुक आवेदकले सूचनामा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी कोषको अनलाइन दरखास्त प्रणाली मार्फत् आवेदन दिनुपर्नेछ । झुट्टा विवरण उल्लेख गरी Online फाराम भरेमा सोके जवाफदेही उम्मेदवार स्वयम् हुनुपर्नेछ । म्यादभित्र दाखिला नभएको र रीत नपुगी भरिएका दरखास्तहरू उपर कुनै कारवाही हुने छैन ।
Click here to apply.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.