स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. लागि कार्यक्रम संचालन तथा विस्तार गर्न उपसहायक ( तह- ४क) पदमा कर्मचारी आवश्यक भएको हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र तल उल्लेखित ठेगानामा प्राप्त हुने गरी व्यक्तिगत विवरण सहितको आवेदन पेश गुर्न आव्हान गरेकाे छ ।
Click here to join viber community for all Vacancy Updates.
Click here to join viber community for all Vacancy Updates.