कुमारी बैङ्कको साधारणसभा माघ २८ गते, बुक क्लोज कहिले ?



कुमारी बैङ्क लिमिटेडले आफ्नो २३ औँ वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ । बैङ्कको पौष २४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

बैङ्कले सो सभा प्रयोजनको लागि माघ ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सो बुक क्लोजको आधारमा माघ ८ गतेसम्म कायम शेयधनीहरु  साधारण सभामा सहभागी हुन योग्य हुनेछन् । बैङ्कले आर्थिक वर्ष २०७९/८० को साधारण सभा गर्न लागेको हो।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x