नेपाल इन्स्योरेन्समा रोजगारीको अवसर, अनुभव नहुनेलाई पनि मौका

सो नेपाल इन्स्योरेन्स कम्पनीको लागि दार्चुला जिल्लामा रही कार्य गर्ने गरी देहाय बमोजिमको पदमा पदपूर्ति गर्नु पर्ने भएकाले योग्य एवं देहाय बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको मानव स्रोत तथा व्यवस्थापन सेवा विभाग, प्रधान कार्यालय, कमलादी, काठमाडौँमा आवेदन दिन हुन यो सूचना प्रकाशित गरेको छ ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
पद : कार्यालय प्रमुख (वरिष्ठ सहायक / कनिष्ठ अधिकृत)

काम गर्नुपर्ने स्थान : दार्चुला जिल्ला

Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.

योग्यता :
कम्तीमा कृषि विषयमा स्नातक गरेको ।

सम्बन्धित काममा अनुभव भएकालाई गाह्यता दिइनेछ ।

दुईपांग्रे सवारीचालक अनुमतिपत्र प्राप्त व्यक्ति हुनुपर्ने ।

विज्ञापन प्रकाशित भएको मितिसम्ममा ३५ वर्ष उमेर ननाघेको हुनुपर्ने ।
Click here to join viber community for all Vacancy Updates.

Click here to join viber community for all Vacancy Updates.
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50.00%
0.00%
0.00%
50.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x