नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त सदस्य ब्रोकर नं. ४२ सनी सेक्यूरिटिज कम्पनीलाई नवलपुर जिल्ला देवचुली न. पा वडा नं १३ दलदले टोलमा शाखा कार्यालय खोल्न मङ्गलवार बोर्डले स्वीकृति प्रदान गरेको छ ।
चितवन स्थित शहिदचोक, नारायणगढमा आफ्नो पहिलो शाखा विस्तार गरेको सनी सेक्यूरिटिज कम्पनीले गत असारमा पोखरा स्थित न्यूराेडमा पनि शाखा सञ्चालनमा ल्याएको थियो ।
धितोपत्र बोर्डद्वारा सनी सेक्यूरिटिजलाई नवलपुरमा शाखा खोल्न स्वीकृति प्रदान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
