
साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९ दशमलव ९१ अङ्कले बढेर २१५४ दशमलव ०७ को विन्दुमा कायम भएको छ। आज कूल २५५ कम्पनीहरूका ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर रु. ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार ०२९ मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु. २१ करोड ७७ लाख ३९ हजार ८६३ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम् सिमेन्ट्स लिमिटेडको रु. १७ करोड ९८ लाख ६१ हजार ३०४ बराबरको शेयर कारोबार भएको छ।
यता, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको रु. १५ करोड ६३ लाख ९० हजार ३३३ कारोबार हुँदा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको रु. ११ करोड ६६ लाख ११ हजार र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. १० करोड २३ लाख ७१ हजार ९७३ बराबरको शेयर कारोबार भएको छ ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    