बुवाकेयर प्रा.ली ले महर्षि दिपक प्रतिष्ठान र काठमाडौँ महानगरपालिकाको सहकार्यमा श्रावण महिनाको हरेक सोमबार बिहान ६ बजे देखि बेलुका ६ बजे सम्म श्री पशुपतिनाथ मन्दिरमा वृहत् स्वास्थ्य शिविर गर्ने भएको छ । विशेषज्ञ डाक्टर सहित सम्पूर्ण रोगहरूको पहिचानको लागि नेपाल ल्याब हाउसको प्रत्यक्ष सहयोगमा उक्त स्वास्थ्य शिविर गर्न लागिएको हो ।
बुवाकेयर प्रा.ली ले विशेष गरी बुवा तथा आमाहरू लगायत आफ्ना सदस्यहरूको स्वास्थ्य, मनोरञ्जन तथा गुणस्तरीय जीवनयापनमा सहयोग गर्ने गरी आफ्ना विविध प्रकारका सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाँउहरुमा निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।
बुवाकेयरले पशुपतिनाथमा स्वास्थ्य शिविर गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en