बुवा केयर प्रा.ली. र धुलिखेल इको रिसोर्ट बिच सम्झौता भएको छ । बुवा केयरका तर्फबाट अध्यक्ष डा. अनाम प्याकुरेल तथा धुलिखेल इको रिसोर्ट तर्फबाट रिसोर्टका म्यानेजर सुदिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएकाे हो।
बुवा केयरले आफ्ना सदस्यहरूलाई रिफ्रेशमेन्टका लागि धुलिखेल इको रिसोर्टलाई रिट्रिट पार्टनरको रूपमा आबद्ध गरेको छ भने आमाबुवाहरू तथा सम्पूर्ण सदस्यहरूलाई मध्यनजर गर्दै निकट भविष्यमा सञ्चालन हुने निःशुल्क वृहत् स्वास्थ्य शिविर सञ्चालन गर्नका लागि धुलिखेल इको रिसोर्टले बुवा केयरलाई सहयोग गर्नेछ ।
बुवा केयर प्रा.ली ले नयाँ वर्ष २०८० का सुरुवात सँगै वैशाख १ गते देखि औपचारिक रूपमा आफ्नो सेवा सुरुवात गरेको हो भने धुलिखेल इको रिसोर्टले विगत लामो समयदेखि देखि गुणस्तरीय हस्पिट्यालिटि सेवा मार्फत पर्यटन प्रवर्द्धन गर्दै आइरहेको छ ।
 
बुवा केयरको रिट्रिट पार्टनरमा धुलिखेल इको रिसोर्ट
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    