
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल वैशाख २५ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २२ रुपैयाँ ७७ पैसा तथा बिक्रि दर १२३ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २९ रुपैयाँ ८३ पैसा र बिक्रि दर १३० रुपैयाँ ४६ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५१ रुपैयाँ ५४ पैसा र बिक्रि दर १५२ रुपैयाँ २८ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २४ रुपैयाँ ७२ पैसा र बिक्रि दर १ सय २५ रुपैयाँ ३३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८७ रुपैयाँ १३ पैसा र बिक्रि दर नेपाली ८७ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९५ रुपैयाँ ७४ पैसा र बिक्रि दर ९६ रुपैयाँ २१ पैसा रहेको छ ।
