मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन नेपाल विभिन्न स्थानहरूमा शाखाहरू रहेको “ सेफ्स बर्गर प्रा.लि ”(Chef's Burger Pvt. Ltd )" सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सो व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले सेफ्स बर्गर प्रा. लि ” (Chef's Burger Pvt. Ltd ) का विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज (Food & Beverage) सेवामा विशेष १० % छुट प्राप्त गर्न सक्ने सो कम्पनीले बताएको छ ।
मुक्तिनाथ विकास बैङ्कद्वारा बैङ्कका ग्राहकहरूलाई “Chef's Burger” मा विशेष छुट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
