सिंगटी हाईड्राे इनर्जी लिमिटेडको मिति २०८० जेठ १७ गते बुधवार बिहान ९:३० बजे बसेको सञ्चालक समितिको १४ औँ बैठकले गरेको निर्णयअनुसार यस जलविद्युत आयोजनामा लगानी गर्न तथा यस कम्पनीको ऋण चुक्ता गर्न कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्दै छ ।
साथै नियमनकारी निकायबाट उक्त हकप्रद शेयर जारी गर्ने सहमति प्राप्त भए पश्चात् अनुमोदनका लागि सिंगटी हाईड्राे इनर्जी लिमिटेडको आगामी साधारण सभामा पेस गर्ने सो कम्पनीले जानकारी दिएको हो ।
सिंगटी हाईड्राे इनर्जीले हकप्रद शेयर जारी गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
