नेपाल राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै सो बैंकबाट इजाजतपत्र प्राप्त सवै वर्गका बैक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन, २०७९ मा संशोधन, परिमार्जन तथा थप गरेको कुरा जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन, २०७९ मा संशोधन/परिमार्जन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
