नेपालले चालू आर्थिक वर्षको चैत्र महिनासम्ममा कुल २४ करोड ३० लाख रुपैयाँ बराबरको चीज आयात गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा नेपालले कुल २० करोड ३४ लाख रुपैयाँ बराबरको चीज आयात गरेको थियो। यो गत आर्थिक वर्षको तुलनामा १९.४५ प्रतिशतको वृद्धि हो ।
नेपालले ९ देशहरूबाट चीज आयात गरेको छ भने भारतबाट सबैभन्दा बढी चीज नेपाल भित्रिएको छ। नेपालले भारतबाट मात्रै २२ करोड ९४ लाख रुपैयाँ बराबरको चीज आयात गरेको हो। त्यसतै चीज आयात हुने मुख्य देशहरू मध्ये नेपालले डेनमार्कबाट ४५ लाख ४७ हजार रुपैयाँ, इटालीबाट ४१ लाख ७१ हजार रुपैयाँ, चीनबाट ३८ लाख ५२ हजार रुपैयाँ र जर्मनीबाट ६ लाख २२ हजार रुपैयाँ बराबरको चीज आयात गरेको छ।
१९.४५ प्रतिशतले बढ्यो चीजको आयात
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
