
साताको  दोस्रो कारोबार दिन नेप्से परिसूचक २ दशमलव ७१ अङ्कले बढेर  १८८८ दशमलव ३२ को विन्दुमा कायम भएको छ। आज कूल २७० कम्पनीहरूका २२ लाख ६० हजार ८२३ कित्ता शेयर रु. ७५ करोड १३ लाख ३० हजार ३९३  मा खरिद बिक्री भए ।
कारोबार रकमका आधारमा कालिन्चोक दर्शन लिमिटेडको शेयर शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ८ करोड ८१ लाख ७८ हजार २२१ बराबरको शेयर कारोबार भयो । त्यस्तै, शिवम सिमेन्ट लिमिटेडको शेयर रु २ करोड ९९ लाख ६० हजार ७७९ बराबरको शेयर कारोबार भएको छ।
यता,नबिल बैङ्क  लिमिटेडको २ करोड १५ लाख ३२ हजार ५४६ कारोबार हुँदा एनआईसी एशिया बैङ्क लिमिटेडको रु १ करोड ८९ लाख  ५३६ शेयर र हिमालयन डिस्टिलरी लिमिटेडको १ करोड ६८ लाख ५५ हजार ३५० बराबरको शेयर कारोबार भएको छ।
 
यी हुन् आज धितोपत्र बजारमा सर्वाधिक कारोबार भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    