साताको चौथो कारोबार दिन धितोपत्र बजार मापक नेप्से परिसूचक ९२ दशमलव २२ अङ्कले वृद्धि भई १९६३ दशमलव ५५ को विन्दुमा कायम भएको छ।
आज सिद्धार्थ इक्विटि फण्ड, सिटिजन्स म्युचुअल फण्ड-१, सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम-२,आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन्। उक्त कम्पनीहरूको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा उक्त कम्पनीका लगानीकर्ताहरूले १० प्रतिशतका दरले कमाएका हुन् ।
यी कम्पनीको शेयर मूल्यमा सर्वाधिक वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
