नेपाल अयाल निगम लिमिटेडले चैत्र २७ गते (आज) ४१ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभा हल, सिंहदरबार, काठमाडौँमा अपराह्न ३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले अध्यक्षज्यूको मन्तव्य र ४१ औँ वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व २०७८/०७९ को लेखापरीक्षककाे नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।
नेपाल अयाल निगमले आज ४१ औँ वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
