नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले चैत्र २६ गते आइतबारका दिन सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आइपिओ शेयर सूचीकृत गरेको जानकारी दिएको छ।
नेपाल स्टक एक्सचेन्जमा आइतबार सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको ३ करोड ३३ लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
नेप्सेमा सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ शेयर सूचीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%