ग्लोबल आइएमई बैङ्कद्वारा मण्डला चित्र अङ्कित क्यालेन्डर सार्वजनिक

ग्लोबल आईएमई बैङ्क लिमिटेडले मण्डला चित्रकलालाई समावेश गरिएको वि.सं. २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ । शुक्रवार आयोजित एक कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा बैङ्क सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैङ्कका सञ्चालकहरू रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्र प्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकार द्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरुपमा उक्त क्यालेन्डर सार्वजनिक गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
