गत फागुनमा सर्वसाधारणका लागि आईपीओ विक्री गरी बाँडफाँट गरेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि बिओके क्यापिटल मार्केट नियुक्त गरेको छ । कम्पनीको शेयरको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयर धनीहरूको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी कार्य गर्न आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिस्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको हो।
आत्मनिर्भर लघुवित्तको शेयर रजिस्ट्रारमा बिओके क्यापिटल नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
