कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी ३९० रुपैयाँ रहेको जनाएको छ ।
हरियो अङ्गुर २९० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, नेपाली ठुलो गोलभेँडा ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, एभोकाडो २२५ रुपैयाँ, रातो आलु ५६ रुपैयाँ, रातो भारतीय आलु ३५ रुपैयाँ, सेतो आलु ४१ रुपैयाँ २० पैसा, भिण्डी ८६ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ, कागती १३० रुपैयाँ, किवी २२५ रुपैयाँ, अकबरे खुर्सानी १७० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।
लोकल गाजरको औसत मूल्य प्रतिकेजी ११७ रुपैयाँ ५० पैसा, गान्टे मूला ८५ रुपैयाँ, गुन्द्रुक ३२५ रुपैयाँ, टनेल गोलभेँडा ३५ रुपैयाँ, राजमा घिउ सिमी १२६ रुपैयाँ ६७ पैसा, घिरौँला ६५ रुपैयाँ ६७ पैसा, चम्सुरको साग १७५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, निबुवा ४५ रुपैयाँ, परवर ३७ रुपैयाँ ५० पैसा, पालूगो साग १७५ रुपैयाँ, भारतीय सुकेको प्याज ५१ रुपैयाँ २० पैसा र हरियो धनियाँ ९० रुपैयाँ रहेको छ ।
आजको तरकारी र फलफूलको मूल्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
