
Click here to join Gyanmandu.com's Viber Community
 नेको इन्सुरेन्स लि. भरतपुर शाखाको लागि निम्न कर्मचारीहरु आवश्यकता भएकोले मिति २००९ असोज ७ गतेभित्र दरखास्त दिनहुन अनुरोध छ । 
क्र.सं. : १
पद  : शाखा प्रबन्धक
सङख्या : १ जना 
योग्यता :  स्नातक वा सोसरह
क्र.सं. : २
पद  : मार्केटिङ्ग 
सङख्या : २ जना 
योग्यता : +२ वा सोसरह  
# नाैट : मोटरसाइकलको लाइसेन्स अनिवार्य हुनुपर्ने छ।
Click here to join viber community for all Vacancy Updates. 
सम्पर्क:
नेको इन्सुरेन्स लिमिटेड नारायणगढ, चितवन
फोन : ०५६-५९८१३२, ९८०१८२१०६१
        
            
    
    