ज्ञानमाण्डू । ग्लाेबल अाइएमर्इ बैंकको २०७५ साल मंसिर १८ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि १६ प्रतिशत (लाभांश) बाेनश शेयर प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।
बैंकले एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ३१ करोड नाघ्नेछ ।
Click here to see the notice.