ज्ञानमाण्डू । आज नेप्से १.४८ अङ्कले बढेर पुगेको छ ।
आज विकास बैंक उपसमूह ६.६ अङ्कले, उत्पादन उपसमूह ५.८२ अङ्कले, हाटेल उपसमूह १.७८ अङ्कले र हाइड्रोपावोर् उपसमूह २.३५ अङ्कले घटेका छन् भने बैकिंग उपसमूह १.५८ अङ्कले, ट्रेडिङ उपसमूह २.५३ अङ्कले, फाइनान्स उपसमूह २.५२ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह २२.१७ अङ्कले, अन्य उपसमूह १.१९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५.७ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ५.९६ अङ्कले बढेका छन् ।