ज्ञानमाण्डू ।आज नेप्से १५.२२ अङ्कले बढेर १२३२.२६ पुगेको छ ।
आज बैकिंग उपसमूह २५.३५ अङ्कले, होटेल उपसमूह १६.३६ अङ्कले, विकास बैङ्क उपसमूह ०.७२ अङ्कले, उत्पादन उपसमूह १०.५७ अङ्कले, माइक्रोफाइनान्स उपसमूह १२ अङ्कले, अन्य उपसमूह १.१९ अङ्कले बढेका छन् भने लाइफ इन्स्योरेन्स उपसमूह २५.०१ अङ्कले, हाइड्रोपावर उपसमूह ६.१४ अङ्कले, नन लाइफ इन्स्योरेन्स उपसमूह १३.३२ अङ्कले र फाइनान्स उपसमूह ३.९७ अङ्कले घटेका छन् ।

