ज्ञानमाण्डू। हालसालै IPO निष्कासन गरेको रिलायन्स लाईफ इन्स्योरेन्सकाे प्रति शेयर अङ्कित तथा चुक्ता मूल्य रु १०० कायम भएको दुई करोड १० लाख कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा आज २०७७ भाद्र २२ गते सूचीकरण भएको छ। उक्त कम्पनीको शेयर प्रति कित्ता रु १०७.५९ देखि रु ३२२.७७ सम्म कारोबार हुने कुरा नेप्सेले जनाएको छ।
रिलायन्स लाईफकाे शेयर नेप्सेमा सूचिकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
