ज्ञानमाण्डू। आज नेप्से ७.२६ अङ्कले घटेर १२५६.९४ पुग्दा कारोबार रकम १ अर्ब नाघेको छ ।
आज ट्रेडिङ्ग उपसमूह २.७ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ६४.८५ अङ्कले, उत्पादन उपसमूह २३.९८ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह १५४.२९ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह १३.८९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २०.९८ अङ्कले ,विकास बैंक उपसमूह १२.९८ अङ्कले, हाइड्रोपावर उपसमूह १.८८ अङ्कले, होटेल उपसमूह २४.९७ अङ्कले, अन्य उपसमूह ४.९७ अङ्कले र फाइनान्स उपसमूह १.५२ अङ्कले घटेका छन् ।
आज १,०३,७६,४३,२९१ रुपैंयाको कारोबार हुंदा ३२,२२,२५६ किता शेयरहरु किनबेच भएका छन् ।