ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार २० गते, साेमबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ रहेको जनाएकाे छ। साेमबार सुनको मूल्य यथावत हुँदा चाँदीको मूल्य पनि यथावत नै रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कि नबेच हुँदैछ ।
साेमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
