
आज होटेल उपसमूह १२.७५ अङ्कले, विकास बैंक उपसमूह ५.०३ अङ्कले, उत्पादन उपसमूह ४.७५ अङ्कले,अन्य उपसमूह्र २.२९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ९.८८ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०२ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह १.५९ अङ्कले, ट्रेडिङ उपसमूह १५.८४ अङ्कले, हाइड्रोपावर उपसमूह ०.२९ अङ्कले, फाइनान्स उपसमूह ०.२५ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३८.७५ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ४६.५८ अङ्कले घटेका छन् ।