ज्ञानमाण्डू।नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क लिमिटेडको मिति २०७६ पौष ६ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब.२०७५/०७६ मा बैङ्कले प्राप्त गरेको मुनाफा रकमको १५ प्रतिशतले हुन आउने बोनस शेयर र ०.७८९४७ प्रतिशतले हुन आउने कर प्रयोजनका लागि नगद लाभांश स्वरूप शेयरधनीहरुलाई वितरण गर्ने र बैङ्कले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने कुरा बैङ्कले जनाएको छ ।
नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कले बोनस शेयर र नगद लाभांश दिने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
