
ज्ञानमाण्डू । आज नेप्से ०.७१ अङ्कले बढेर ११३७.७५ पुगेको छ ।
आज बैकिंग उपसमूह ०.७५ अङ्कले, हाइड्रोपावर उपसमूह ३.७९ अङ्कले, फाइनान्स उपसमूह २.४४ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ३६.८६ अङ्कले, माइक्रोफाइनान्स उपसमूह २.१७ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह १३.०७ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.१ अङ्कले बढेका छन् भने होटेल उपसमूह १.८८ अङ्कले, उत्पादन उपसमूह २.६९ अङ्कले, विकास बैंक उपसमूह १०.१३ अङ्कले र अन्य उपसमूह २.६ अङ्कले घटेका छन् ।