![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७९ साल असार ३० गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २७ रुपैयाँ १२ पैसा तथा बिक्रि दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय २७ रुपैयाँ ९० पैसा र बिक्रि दर १२८ रुपैयाँ ५० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५१ रुपैयाँ ४८ पैसा र बिक्रि दर १५२ रुपैयाँ २० पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ०४ पैसा र बिक्रि दर १ सय ३० रुपैयाँ ६५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ८६ रुपैयाँ ३१ पैसा र बिक्रि दर नेपाली ८६ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९७ रुपैयाँ ७४ पैसा र बिक्रि दर ९८ रुपैयाँ २० पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi9ml7hE_KSqImQPRRqHOz54kydC-sAtdbNVl-ezIFhUNgn1ELsC0sDLdLLiJl_xJ84xVAHX-ZE-r0pBR_NI_s1b3TTPtIXvE1GllanWbA0PiP-zVX7uiA-RqU7f3dMqmCv5T72QDy--9qkgiQStJ4DhuTOLBNQ-ziroClHRNtDApbYXzk0A6A5DGfsLA/s16000/Screenshot%202022-07-14%20at%2010-25-41%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)