ज्ञानमाण्डू । चाैतारी लघुवित्तकाे IPO शुक्रबार बाँडफाँड भएकाे छ ।
चाैतारी लघुवित्तकाे IPO नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
अथवा याे https://www.gyanmandu.com/p/ipo-result.html लिन्कमा क्लिक गर्नुहाेस् ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले मंसिर १९ गतेदेखि मंसिर २३ गते सम्म चाैतारी लघुवित्तकाे आईपिओ निष्काशन गर्दै शुक्रबार बाँडफाँडको तयारी गरेको छ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले मंसिर १९ गतेदेखि मंसिर २३ गते सम्म चाैतारी लघुवित्तकाे आईपिओ निष्काशन गर्दै शुक्रबार बाँडफाँडको तयारी गरेको छ ।