ज्ञानमाण्डू। प्रभु बैंकको नाफा ४.२२ प्रतिशतले बढेकाे छ । गत आ.व.को यसै अवधिमा बैङ्कले १ अर्ब ४ करोड १८ लाख १५ हजार नाफा कमाएको थियो भने अहिले १ अर्ब ८ कराेड ५७ लाख ७४ हजार नाफा कमाएको देखिन्छ ।
१० अर्ब ३१ करोड ५५ लाख ७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु बैंकले १ खर्ब १५ अर्ब ५० करोड ३ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ७१ करोड ६४ लाख १४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ८५ करोड ४९ लाख ३१ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ५ कराेड ६२ लाख ८८ हजार रूपैयाँ रहेको छ ।
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.१२ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ७१ लाख ६३ हजार रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात ३.१२ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ६१ पैसा छ र मूल्य आम्दानी अनुपात ११.३५ गुणा छ ।

As on 29th Poush 2076 BS
विवरण | दोस्रो त्रैमास २०७६ (रू हजारमा) |
चुक्ता पुँजी | रू १०,३१,५५,०७ |
निक्षेप संकलन | रू १,१५,५०,०३,५६ |
कर्जा लगानी | रू ९४,७१,६४,१४ |
खुद ब्याज आम्दानी | रू २,४५,७१,६३ |
नाफा/(नाेक्सान) | रू १,०८,५७,७४ |
जगेडा कोष | रू ३,८५,४९,३१ |
संचित मुनाफा | रू १,०५,६२,८८ |
निष्कृय कर्जा | ३.१२% |
प्रतिशेयर आम्दानी | २१ रुपैयाँ ५ पैसा |
प्रतिशेयर नेटवर्थ | १४७ रुपैयाँ ६१ पैसा |
आम्दानी अनुपात | ११.३५ गुणा |