ज्ञानमाण्डू । सनराइज बैंकको २०७५ साल मंसिर १३ गते बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक र बैंकको आगामि वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात मात्र प्रदान गर्नेगरी आफ्ना शेयरधनीहरुलाई आ.ब. २०७४/७५ का लागि ११.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कुरा सो बैंकले जनाएको छ ।
Click here to see the notice.