
ज्ञानमाण्डू। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को संक्रमण जोखिम दिनानुदिन बढ्दै गई रहेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी न्यूनतम बैंकिंग सेवा सुचारु गर्नुपर्ने देखिएकोले उच्च सतर्कता सहित सेवा सुचारु गर्न नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई सूचना जारी गरी सुचित गरेको छ।