ज्ञानमाण्डू।नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिद दर एक सय १६ रुपैयाँ ०४ पैसा तथा बिक्रि दर ११७ रुपैयाँ ६४ पैसा रहेको छ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ४० रुपैयाँ २७ पैसा र बिक्रि दर १४० रुपैयाँ ९९ पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ६२ रुपैयाँ १९ पैसा र बिक्रि दर १६३ रुपैयाँ ०३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय २६ रुपैयाँ ६९ पैसा र बिक्रि दर १ सय २७ रुपैयाँ ३४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ७४ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९२ रुपैयाँ ०१ पैसा र बिक्रि दर ९२ रुपैयाँ ४९ पैसा रहेको छ ।
![](https://1.bp.blogspot.com/-8vvdg1BvWrI/YEB_vkMxbWI/AAAAAAAAMNs/zC1hnf_TJFISO8i3KosKuw2YLi0LhXlzwCNcBGAsYHQ/s16000/Screen%2BShot%2B2021-03-04%2Bat%2B12.20.26.png)