एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को नतिजा सार्वजनिक

 
ज्ञानमाण्डू।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को नतिजा आज सार्वजनिक गरेको छ ।

How to see SEE/SLC Result 2076/2077? विद्यार्थीहरुले प्रकाशित नतिजा हेर्नका लागि  तल दिएका लिङ्कमा क्लिक गर्नु होस्:

 
साथ साथै विविन्न Website, SMS र IVR मार्फत पनि एसइइ परीक्षा २०७६/२०७७  को नतिजा हेर्न सकिने छ ।
एसईई स्पेस सिम्बोल नम्बर (SEE<space>Symbol No) टाइप गरी १६०० मा सन्देश पठाउने ।
SMS मार्फत एसइइ परीक्षाको नतिजा हेर्न Type SEE <space> Symbol-Number and Send SMS to 35001
 
काेभिड-१९ का कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई(सेकेन्डरी एजुकेसन एक्जाम)को परीक्षा स्थगित गरिएकाे थियाे । राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीहरूकाे सम्बन्धित विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरेकाे हाे। 

SEE/SLC Result 2076/2077

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x