![](https://1.bp.blogspot.com/-nowz6EZUuj0/YAfL4jxU4MI/AAAAAAAALjk/6wxgRFHkUaQWw-HRr_mOcg_bIY6gHlhmACNcBGAsYHQ/s16000/FOREX.png)
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकको अनुसार आज २०७८ साल चैत २१ गतेका दिन एक अमेरिकि डलरको खरिद दर १ सय २० रुपैयाँ ९७ पैसा तथा बिक्रि दर १२१ रुपैयाँ ५७ पैसा रहेको छ ।
त्यस्तै, यूरोपियन यूरोको खरिद दर १ सय ३३ रुपैयाँ ७३ पैसा र बिक्रि दर १३४ रुपैयाँ ४० पैसा रहेको छ । यूके पाउन्ड स्टिरलिङको खरिद दर १ सय ५८ रुपैयाँ ६४ पैसा र बिक्रि दर १५९ रुपैयाँ ४३ पैसा रहेको छ । स्विस फ्रान्क्को खरिद दर १ सय ३० रुपैयाँ ६९ पैसा र बिक्रि दर १ सय ३१ रुपैयाँ ३४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक अष्ट्रेलियन डलरको खरिद दर नेपाली ९० रुपैयाँ ७३ पैसा र बिक्रि दर नेपाली ९१ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, क्यानेडियन डलरको खरिद दर नेपाली ९६ रुपैयाँ ६२ पैसा र बिक्रि दर ९७ रुपैयाँ १० पैसा रहेको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhtWF6gfV-Y9cl3WrQub3zD95x8J25--hHvenKOuF-8qVA-ov3I5LdQ36u1QAZP3EZDua8QMI8dc6UCBCSQ69V24Xi1lQFQeVMpTX5DUtGHGhzTPQPjuMgxKTzxv5kVzv9j9sim7cpZQTPQeUYp9DVVH8lbsHrlnnSZZRnlIo6P5yVPE8uaccxAwa2Z_g/s16000/Screenshot%202022-04-04%20at%2010-52-33%20Foreign%20Exchange%20Rate%20-%20%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%20%E0%A4%B0%E0%A4%BE%E0%A4%B7%E0%A5%8D%E0%A4%9F%E0%A5%8D%E0%A4%B0%20%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95.png)