ज्ञानमाण्डू। आरएमडीसी लघुवित्त वित्तीय संस्थाको भदौ २२ गते बसेको सञ्चालक समिति बैठकद्वारा गत आ. व. को नाफाबाट प्रस्तावित २०% लाभांश (१५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद लाभांश) लाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात सेयरधनीहरूलाई लाभांश वितरण हुनेछ ।
नेपाल राष्ट्र बैंकद्वारा आरएमडीसी लघुवित्तको २०% लाभांश स्वीकृत
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%