
आज ट्रेडिङ उपसमूह ३४.५२ अङ्कले, होटेल उपसमूह ९.३३ अङ्कले, हाइड्रोपावर उपसमूह ०.५४ अङ्कले, फाइनान्स उपसमूह ३.९६ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह २७.२५ अङ्कले, उत्पादन उपसमूह ३.८८ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ६२.३ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०१ अङ्कले बढेका छन् भने बैंकिंग उपसमूह ११.६२ अङ्कले, विकास बैंक उपसमूह ०.३ अङ्कले, अन्य उपसमूह ३.२९ अङ्कले र लाइफ इन्स्योरेन्स उपसमूह ९.४ अङ्कले घटेका छन् ।